जनकपुरधाम, मंसिर २ । जनकपुरधाममा टि – २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता आयोजना हुने भएको छ।
कोरोना महामारीले अवरुद्ध खेल क्षेत्रमा पुनर्ताजगीको लागि प्रतियोगिताको आयोजना हुन लागेको हो।
हरिज स्पोर्ट्स जोनको आयोजनामा हुन लागेको सो क्रिकेट टुर्नामेन्टमा धनुषा, महोत्तरी र सीमावर्ती क्षेत्र सहितका कम्तीमा १६ वटा टिमलाई सहभागीता रहने जिल्ला क्रिकेट संघका शोेभाकान्त पाण्डेले जानकारी दिएका हुन्।
जिल्ला क्रिकेट संघका शोेभाकान्त पाण्डेका अनुसार नक आउट प्रणालीमा हुने प्रतियोगिता दुई सातासम्म नियमित चल्नेछन्। स्थानीय क्लवहरुलाई शामिल गरेर यो आयोजना गर्न लागिएको प्रतियोगिता सम्पन्न भए लगत्तै फागुन चैत महिनातिर शहीद दिपक क्रिकेट टुर्नामेन्ट सहितका बृृहत...
जनकपुरधाम, मंसिर २ । जनकपुरधाममा टि – २० क्रिकेट टुर्नामेन्ट प्रतियोगिता आयोजना हुने भएको छ।
कोरोना महामारीले अवरुद्ध खेल क्षेत्रमा पुनर्ताजगीको लागि प्रतियोगिताको आयोजना हुन...