जनकपुरधाम, पुस २। कोरोना कहरबीच सुरु भएको विवाह पञ्चमीको चौथो दिन आज जनकपुरधाममा तिलकोत्सव विधि मनाइँदै छ। गएको सोमबारदेखि सुरु भएको विवाह पञ्चमी आइतबार सम्म मनाइने छन्।
विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेश्रो दिन धनुष यज्ञ विधि समापन भएको छ भने बिहीबार चौथो दिन तीलकोत्सव मनाइँदै छन्।
जानकी मन्दिरबाट १५१ भार लिएर बाजागाजासहित साधुसन्तहरु राम मन्दिर मंदिर पुगे।
तलकोत्सव विधि किन मनाइन्छ ?
त्रेता युगमा राज जनक र भगवान् रामका बुवा दशरथले अंकमाल गरेको दिनलाई स्मरण गर्दै विवाह पञ्चमीको चौथो दिन तिलकोत्सव मनाइन्छ।
उक्त दिनलाई स्मरण गर्दै आज राममन्दिरस्थित तिलकोत्सव...
जनकपुरधाम, पुस २। कोरोना कहरबीच सुरु भएको विवाह पञ्चमीको चौथो दिन आज जनकपुरधाममा तिलकोत्सव विधि मनाइँदै छ। गएको सोमबारदेखि सुरु भएको विवाह पञ्चमी आइतबार...