जनकपुरधाम, असोज १० गते ।
धनुषा : धनुषामा सामुहिक बलात्कारको शिकार भएकी किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिँदै मिल्न दबाब दिने एकजनालाई प्रहरीले पक्राउ गरेका छन् । पीडित दलित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको र नमिले ज्यान मार्ने धम्की दिने धनुषाधाम नगरपालिका–२ धर्मपुरका सत्यनरायण यादवलाई प्रहरीले पक्राउ गरेको हो ।
सबैला नगरपालिका–१२ रघुनाथपुरकी १५ वर्षीया दलित किशोरीको सामूहिक बलात्कारमा संलग्न श्यामसुन्दर यादवलाई बचाउन उनका बुबा सत्यनरायणले पीडित परिवारलाई १२ लाख रुपैयाँ लिएर मिल्न दबाब दिएको अरोप लागेको छ ।
शनिवार विहानै पक्राउ परेका यादवलाई हिरासतमा राखि अनुसन्धान थालिएको धनुषाका...
जनकपुरधाम, असोज १० गते ।
धनुषा : धनुषामा सामुहिक बलात्कारको शिकार भएकी किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिँदै मिल्न दबाब दिने एकजनालाई प्रहरीले पक्राउ गरेका...