जनकपुर,१८ चैत । मधेश प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित मणिमण्डप पछाडि रहेको गुठीको १८ बिघाभन्दा बढी जग्गामा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक भवनको शिलान्यास गरेका छन्।
मुख्यमन्त्री सिंहले शिलान्यास कार्यक्रममा बोल्दै भवन निर्माणका लागि २ करोड ५० लाख रुपैयाँको ठेक्का आह्वान भइसकेको जानकारी दिए। निर्माण कार्य तोकिएको समयभित्र पूरा गर्न निर्देशन दिँदै उनले काम निर्धारित समयभन्दा अगाडि सम्पन्न भएमा ठेकेदारलाई प्रोत्साहनस्वरूप इन्सेन्टिभ र ढिलाइ भएमा जरिवाना पेनाल्टीको व्यवस्था रहेको उल्लेख गरे।
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार विनोद यादवले शैक्षिक भवनसहित अत्याधुनिक कक्षा...
जनकपुर,१८ चैत । मधेश प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले सोमबार जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ स्थित मणिमण्डप पछाडि रहेको गुठीको १८ बिघाभन्दा...