वीरगन्ज,१४ चैत । वीरगन्जकाे गण्डक-घण्टाघर-मितेरी पुल सडक विस्तार योजनाले स्थानीय व्यापारी तथा घरधनीहरूलाई गम्भीर असर पार्ने भन्दै वीरगन्ज बचाऊँ सङ्घर्ष समिति र वीरगन्ज युवा तथा व्यापारी सडक पीडित सङ्घर्ष समिति ले संयुक्त रूपमा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्।
सडक विभागको प्रस्ताव अनुसार यो खण्डलाई २५/२५ मिटर फराकिलो बनाउने योजना छ, जसले सयौँ परिवार विस्थापित हुने, व्यापार धराशायी हुने र ऐतिहासिक सम्पदामा क्षति पुग्ने स्थानीयको दाबी छ।
ज्ञापन पत्रमा उल्लेख भएअनुसार, प्रस्तावित योजनाले हजारौँ मानिसलाई सुकुम्वासी बनाउने खतरा रहेको छ। साथै, ऐतिहासिक संरचनाहरू रानी सती मन्दिर,...
वीरगन्ज,१४ चैत । वीरगन्जकाे गण्डक-घण्टाघर-मितेरी पुल सडक विस्तार योजनाले स्थानीय व्यापारी तथा घरधनीहरूलाई गम्भीर असर पार्ने भन्दै वीरगन्ज बचाऊँ सङ्घर्ष समिति र वीरगन्ज युवा...