कोरोना संक्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै हाँस्यकलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन् । उनले अक्सिजन जोहोमा लागि भन्दै महावीर पुनको संस्था राष्ट्रिय आविस्कार केन्द्रलाई उक्त रकम प्रदान गरेका हुन् ।
पौडेलले पुनलाई सम्पर्क गरेर आफू पनि आमजनता बचाउने अभियानमा सहयोगी बन्ने भन्दै उक्त रकम आविस्कार केन्द्रको बैंक खातामा जम्मा गरिदिएका हुन् । जसको जानकारी पौडेलले सामाजिक संजाल मार्फत दिएका छन् ।
‘कोरोनाको कारण धेरै नेपाली दाजुभाइ, दिदीबहिनीहरुले ज्यान गुमाइरहनु भएको छ । पैसाको कारण भन्दा पनि अक्सिजन नपाएको कारणले धेरैको ज्यान गइरहेको छ’ पौडेलले...
कोरोना संक्रमितको उपचारका लागि सिलिन्डर र अक्सिजनको अभावलाई मध्यनजर गर्दै हाँस्यकलाकार राजाराम पौडेलले एक लाख सहयोग गरेका छन् । उनले अक्सिजन जोहोमा लागि...