HomeTagsरात्रि बजार

Tag: रात्रि बजार

नयाँ वर्षको अवसरमा वीरगन्जमा तीन...

वीरगन्ज,११ चेत । वीरगन्जमा पुनः ‘रात्रि बजार’...

नयाँ वर्षको अवसरमा वीरगन्जमा तीन दिनसम्म रात्रि बजार सञ्चालनमा

वीरगन्ज,११ चेत । वीरगन्जमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगन्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म ‘रात्रि बजार’ सञ्चालन गर्ने तयारी गरेको हो । चैतको अन्तिम शुक्रबार २९ गतेदेखि ३१ गतेसम्म तीन दिन रात्रि बजार सञ्चालन गर्न लागिएको वीरगन्ज महानगरका मेयर राजेशमान सिंहले जानकारी दिए । नयाँ वर्षको उपलक्ष्यमा आयोजना गर्न लागिएको रात्रि बजारले वीरगन्जकाे अर्थतन्त्र चलायमान बनाउनुका साथै अबेरसम्म बजार सञ्चालन हुने वातावरण बनाउने विश्वास लिइएको छ । यस अघिका वर्ष पनि महानगरले रात्रि बजार संचालन गर्दै आएको थियो । रात्रि बजारले...

नयाँ वर्षको अवसरमा...

वीरगन्ज,११ चेत । वीरगन्जमा पुनः ‘रात्रि बजार’ सञ्चालनमा आउने भएको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर वीरगन्ज महानगरपालिकाले आदर्शनगर स्थित पुरानो बसपार्कसम्म...