HomeTagsरिले अनशन

Tag: रिले अनशन

जनकपुरधाममा उखु किसानको समर्थनमा ...

जनकपुर, पुष ३।काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा...

जनकपुरधाममा उखु किसानको समर्थनमा रिले अनशन

जनकपुर, पुष ३।काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा जनकपुरधाममा रेल अनशन थालिएको छ। जनकपुरधामको जनक चौकमा स्थानीय युवा विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन्। उखु किसानहरुले लामो समयदेखि चिनी मिलका मालिकहरुबाट भुक्तानी पाएका छैनन्। उखु किसानहरुले रकम भुक्तानीको माग गर्दै पटक पटक आन्दोलन गर्दै आएका छन्। हाल काठमाडौंमा चरणबद्ध आन्दोलन भइरहेको छ। यता जनकपुर र बीरगञ्जका युवाहरुले प्रदर्शन गरेका हुन्। जनता समाजवादी पार्टी (जसपा) का युवा नेता किसान साहका अनुसार जनकपुरधाममा रिले अनशन जारी रहेको छ। उखु किसानहरुको रकम भुक्तानी नभएसम्म युवाहरु प्रत्येक दिन एक घण्टा अनशन गर्ने छन्।

जनकपुरधाममा उखु किसानको...

जनकपुर, पुष ३।काठमाडौंमा आन्दोलनरत उखु किसानहरुको समर्थनमा जनकपुरधाममा रेल अनशन थालिएको छ। जनकपुरधामको जनक चौकमा स्थानीय युवा विद्यार्थीहरुले रिले अनशन सुरु गरेका हुन्। उखु किसानहरुले लामो...