सैलेश गुप्ता, २३ पौष । पोखरिया नेपाल रेडक्रस सोसाइटी उपसाखा पोखरियाले आज एक कार्यक्रमका बीच ३३औँ उपसाखाको साधारण सभा संपन्न गरेको छ। उप शाखा पोखरियाको साधारण सभाको सभापतित्तव भगवान प्रसाद कुर्मीद्वारा भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा शैलेंद्र प्रसाद चौरसिया ,पोखरिया नगरपालिकाका नगर प्रमुख प्रद्युमन प्रसाद चौहान, उप सखाका उप सभापति राजेश्वर प्रसाद रौनियार, सचिव विनोद गिरी तथा सदस्यहरु, वडा अध्यक्ष लक्ष्मण साह कानू, बुद्धिजीबी समाज सेवी, गोवर्धन यादव, राजकिशोर प्रसाद कुर्मी, राधा बैठा पन्नालाल पटेल, पत्रकार, शस्त्र प्रहरी सुरक्षा बेस क्याप पोखरियाका प्रहरी निरीक्षक...