HomeTagsशेरबहाुदर देउवा

Tag: शेरबहाुदर देउवा

थाइल्याण्ड भ्रमण सकेर कांग्रेस सभापति...

काठमाडाैं,१२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहाुदर...

थाइल्याण्ड भ्रमण सकेर कांग्रेस सभापति देउवा सपरिवार स्वदेश फर्किए

काठमाडाैं,१२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहाुदर देउवा पाँच दिने थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएको छ । पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा, छोराबुहारी जयवीर-शिवानी र पिए भानु देउवासहित आइतबार बैंककमा गएकाे उनले केही बेरअघि काठमाडौँ ओर्लएको हो । देउवा परिवार थाई एयरलाइन्सको उडान नम्बर TG319 मा सवा १२ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको बताइएको छ । भ्रमण टोलीमा रहेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव खुमराज कोइराला, परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकाल, अधिकृत तारा गौतम, कमल रावल र कार्यालय सहायक अनिता सिंह पनि सँगै फर्किएका छन् । ...

थाइल्याण्ड भ्रमण सकेर...

काठमाडाैं,१२ बैशाख । नेपाली कांग्रेसका सभापति शेरबहाुदर देउवा पाँच दिने थाइल्याण्ड भ्रमण सकेर स्वदेश फर्किएको छ । पत्नी तथा परराष्ट्रमन्त्री डा. आरजु राणा, छोराबुहारी...