काठमाडौं । जेलमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको भन्दै संख्या घटाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वाेच्चले वैकल्पिक सजायको उपायहरु अवलम्बन गर्न निर्देशनात्मक आदेश दिएको हो ।
क्षमताभन्दा बढी कैदी हुँदा स्वास्थ्यको अधिकार हनन् हुने भन्दै सर्वोच्चले संख्या घटाउन वैकल्पिक सजायको व्यवस्था गर्न भनेको हो । नेपालमा जेलको क्षमता १८ हजार मात्र भए पनि हाल देशभरका कारागारमा करिव २४ हजार एक सय कैदीबन्दी रहेका छन् ।
गोपाल सिवाकोटी, राम शर्मा, मानबहादुर रावतलगायत सात जना कैदी बन्दीहरुले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको इजलासले कैदीलाई...
काठमाडौं । जेलमा क्षमताभन्दा बढी कैदीबन्दी रहेको भन्दै संख्या घटाउन सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वाेच्चले वैकल्पिक सजायको उपायहरु अवलम्बन गर्न निर्देशनात्मक आदेश...