शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
21.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

कार्यालयको ढोका फोडेर गाँउ सभाको माईनेट च्यातियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ – पाँचथरको फाल्गुनन्द गाँउपालिकामा कार्यालयको ढोका फोडेर गाँउ सभाको माईनेट च्यातिएको छ ।

- Advertisement -

माईनेट कसले च्यात्यो भन्ने एकिन भने हुन सकेको छैन । बैठक कक्षमा नै राखिएको माईनेट च्यातिएको पाइएको प्रमुख प्रशासकिय अधिकृत अनिल खत्रीले जानकारी दिुभयो ।

उक्त घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माईनेटमा चौथो गाँउसभाले सेवाकेन्द्र घुर्विसे पञ्चमी बजारबाट सार्ने निर्णय गरिएको थियो ।

- Advertisement -

सेवाकेन्द्र सार्ने निर्णय भएपछि बजारबासी आन्दोलित भएका थिए । आन्दोलन भएपछि तत्काल निर्णय कार्यान्वय नगर्ने सहितका पाँच बुदे सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो । सोही राती कार्यालयको ढोका फोरेर माईन्यूट च्यातिएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -