आइतवार, असार ३०, २०८१
Sun, July 14, 2024

बागमती सबैभन्दा बढी...

काठमाडौं,३० असार । पछिल्लो चार दिनमा देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका...

पर्साका १२ स्थानीय तह...

बीरगन्ज,३० असार । आगामी आर्थिक वर्ष २०८१र०८२ का लागि पर्साको २ वटा पालिकाले...

मधेशको बजेट छानबिन गर्न...

जनकपुर,३० असार । मधेश प्रदेश सरकारको बजेटमा भएको त्रुटिबारे छानबिन गर्न उच्चस्तरीय छानबिन...

बाढी पीडितलाई राहत दिन...

काठमाडौँ,३० असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न स्थानमा...
29.1 C
Kathmandu
37.2 C
Birgunj

कार्यालयको ढोका फोडेर गाँउ सभाको माईनेट च्यातियो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, २ ज्येष्ठ – पाँचथरको फाल्गुनन्द गाँउपालिकामा कार्यालयको ढोका फोडेर गाँउ सभाको माईनेट च्यातिएको छ ।

- Advertisement -

माईनेट कसले च्यात्यो भन्ने एकिन भने हुन सकेको छैन । बैठक कक्षमा नै राखिएको माईनेट च्यातिएको पाइएको प्रमुख प्रशासकिय अधिकृत अनिल खत्रीले जानकारी दिुभयो ।

उक्त घट्नाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । माईनेटमा चौथो गाँउसभाले सेवाकेन्द्र घुर्विसे पञ्चमी बजारबाट सार्ने निर्णय गरिएको थियो ।

- Advertisement -

सेवाकेन्द्र सार्ने निर्णय भएपछि बजारबासी आन्दोलित भएका थिए । आन्दोलन भएपछि तत्काल निर्णय कार्यान्वय नगर्ने सहितका पाँच बुदे सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो । सोही राती कार्यालयको ढोका फोरेर माईन्यूट च्यातिएको हो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार