Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

सर्लाही–४ का उम्मेदवार प्रदीप...

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय...

सर्लाही–४ का उम्मेदवार अमरेशकुमार...

सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः...

काे हुन सर्लाही–४ का...

सर्लाही,१४ फागुन । अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४...

सर्लाही–४ का उम्मेदवार अमनिशकुमार...

सर्लाही,१४ फागुन । नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह...

राष्ट्रपति भण्डारी चार्टर विमानमा बंगलादेश जाने

spot_img

काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको दुईदिने राजकीय भ्रमणमा सोमबार ढाका जाँदै छिन् । नेपाल वायुसेवा निगमको न्यारो बडी विमान चार्टर गरेर उनी त्यसतर्फ जान लागेकी हुन् ।
स्रोतका अनुसार निगमका दुई न्यारोबडी विमानमध्ये ‘लुम्बिनी’ ले सोमबार बिहान पौने ९ बजे काठमाडौंबाट भण्डारीसहित ३९ जनालाई ढाका पु¥याउने छ । मंगलबार अर्को न्यारोबडी ‘सगरमाथा’ ले ढाकाबाट काठमाडौ ल्याउने छ । चार्टर भाडाभन्दा ग्राउन्ड ह्यान्डलिङ (पार्किङ) महँगो पर्ने भएपछि निगमले परराष्ट्र मन्त्रालयमार्फत मिनाहाका लागि अनुरोध गरेको छ । ढाकामा पार्किङबापत ३० हजार डलर लाग्ने जानकारी पाएको ती अधिकारीले बताए । कान्तिपुरमा खबर छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय