spot_img

आफ्नो उम्मेदवार चिन्नुस, यी हुन सर्लाही क्षेत्र नम्बर ३ का उम्मेदवारहरू

spot_img
spot_img

वि.सं. २०८२ को प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सर्लाही–३ निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल उम्मेदवारहरूले प्रतिस्पर्धा गरेका छन् ।

नेकपा एमालेबाट हरिप्रसाद उप्रेती

नेपाली कांग्रेसबाट  विनोदकुमार खनाल

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट नारायणकाजी श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट नरेन्द्र साह कलवार 

राष्ट्रिय प्रजातन्त्र पार्टी बाट ढोलाराम बरकोटी 

लगायतका उम्मेदवारहरूले पनि निर्वाचनमा सहभागिता जनाएका छन् । यसरी सर्लाही–३ निर्वाचन क्षेत्र २०८२ को निर्वाचनमा राष्ट्रिय, क्षेत्रीय तथा स्वतन्त्र उम्मेदवारहरूबीच प्रतिस्पर्धात्मक वातावरण रहेको छ ।

सर्लाही–३ का उम्मेदवार नारायणकाजी श्रेष्ठ काे हुन ?

सर्लाही–३ का उम्मेदवार विनोदकुमार खनाल काे हुन ?

काे हुन सर्लाही–३ का उम्मेदवार हरिप्रसाद उप्रेती ?

काे हुन सर्लाही–३ का उम्मेदवार नरेन्द्र साह कलवार ?

सर्लाही–३ का उम्मेदवार ढोलाराम बरकोटी काे हुन ?

spot_img

ताजा अपडेट

लोकप्रिय