शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

रामनवमीको अवसरमा बीरगन्जमा भव्य शोभा यात्रा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१६ चैत – देशैभरी रामनवमी धुमधामको साथ मनाईएको छ । मधेश प्रदेशको राजधानी जनकपुर एवं देशको आर्थिक राजधानी बीरगन्ज लगायतको शहरहरुमा हिन्दुधर्मावलम्बीहरुले भव्य शोभा यात्रा निकालेका छन् ।

- Advertisement -

रामनवमीको अवसरमा बीरगन्जमा हिन्दुधर्मावलम्बीहरुले भव्य शोभायात्रा निकालेका छन् । बीरगन्जको माईस्थानबाट शुरु भएको शोभा यात्रा घण्टाघर हँुदै पावर हावस चौकसम्म पुगेको थियो ।

बाजागाजा तथा घरेलु हतियार सहित निकालिएको शोभा यात्राको भिडले घण्टाघर– पावस हावस सम्मको बाटोमा ट्राफिक व्यवस्थापन अस्तव्यत बनेको थियो । शोभा यात्रामा महिला,पुरुष तथा किशोर किशोरीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । महिला कलश सहित यात्रामा सहभागी भएका थिए । रामनवमीको अवसमा बीरगन्जको गहवामाई मिन्दरमा महाआरती आयोजना समेत गरिएको थियो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -