आजदेखि सरकारी कार्यालयको समय अपरान्ह ५ बजेसम्म

spot_img

काठमाडौं,१८ माघ । देशभरका सरकारी कार्यालय आजदेखि अपरान्ह ५ बजेसम्म खुल्ने भएका छन्।

यसअघि जाडो समयमा कार्यालयको सेवा समय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुँदै आएको थियो। तर, शहीद दिवसको अवकाश र शनिबार परेको कारणले, सरकारले आज आइतबार १८ माघदेखि कार्यालय समय ५ बजेसम्म लम्ब्याउने निर्णय गरेको हो।

सरकारका अनुसार यो समय परिवर्तन माघ १५ गतेसम्म लागू हुने छ।

spot_img

ताजा अपडेट

लोकप्रिय