Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026
Date
मङ्ल, माघ २७, २०८२
Tue, February 10, 2026

बजेटको आकार घटेको छैन...

काठमाडाैँ,२७ माघ । अर्थमन्त्री रामेश्वर खनालले बजेटको आकार नघटेको स्पष्ट पारेका छन् ।...

पर्सागढीमा जसपा उम्मेदवार अशोक...

वीरगन्ज,२७ माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्सागढी नगरपालिका–६ र ७...

प्रधानमन्त्री कार्की र भारतीय...

काठमाडौं,२७ माघ । प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच...

नेप्से १०.२५ अंकले घट्यो

काठमाडाैं,२७ माघ । केही दिनयता शेयरबजार परिसूचक नेप्से निरन्तर ओरालो लागिरहेको छ ।...
spot_img

बीरगन्ज–३२ का वडाध्यक्ष ठकुराईसहित सयौँ नेता–कार्यकर्ता एमालेमा प्रवेश

spot_img

बीरगन्ज,२७ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित बीरगन्ज महानगरपालिका–३२ का वडाध्यक्ष रियाज अहम्द ठकुराईसहित सयौँ नेता तथा कार्यकर्ता नेकपा (एमाले)मा प्रवेश गरेका छन्। ठकुराईसँगै युवा नेता महम्द अली तथा वडा सदस्यहरू लगायत विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरू एमालेमा प्रवेश गरेको जनाइएको छ।

नवप्रवेशीहरूलाई स्वागत गर्दै एमाले नेताहरूले देश विकास, सुशासन र समृद्ध नेपालको लक्ष्य हासिल गर्न सबैको साझा प्रयास आवश्यक रहेको बताएका छन्। उनीहरूले प्रतिबद्ध र सक्रिय नागरिकहरूको सहभागिताले पार्टीको संगठन र अभियान अझ सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।

एमालेमा प्रवेश गर्ने नेता–कार्यकर्ताले जनताको अपेक्षा अनुसार काम गर्दै राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय