Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

न्युजिल्यान्डको शानदार जित, श्रीलंका...

टी–२० विश्वकपको पछिल्लो नतिजाबारे स्पष्ट नेपाली अपडेट।

वीरगंज–२६ अठराहामा बिना जैसवालको...

वीरगंज, १३ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. २...

वीरगञ्जमा निर्वाचन रिपोर्टिङ र...

वीरगञ्जमा सम्पन्न अभिमुखीकरणले निर्वाचन रिपोर्टिङमा आचारसंहिता र तथ्यपरक पत्रकारिताको आवश्यकतामा जोड दिएको छ।

पर्सा–४ मा शाक्यमाथि प्रश्नहरूको...

पर्सा, १३ फागुन -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नं. ४...

७५ जिल्लामा पुर्‍याइयो निर्वाचन सामग्री र मतपत्र

spot_img

बीरगन्ज,१३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपालभरका ७५ जिल्लामा निर्वाचन सामग्रीसहित मतपत्र वितरण सम्पन्न भएको छ। निर्वाचन आयोग का अनुसार काठमाडौं र भक्तपुर बाहेक सबै जिल्लामा मतपत्र र अन्य आवश्यक सामग्री पुर्‍याइएको छ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसी ले जानकारी दिँदै भने, “‘पहिलो हुने निर्वाचित हुने’ र ‘समानुपातिक निर्वाचन प्रणाली’ अन्तर्गतका मतपत्र ७५ जिल्लामा वितरण सम्पन्न भएको छ।”

काठमाडौं र भक्तपुरका निर्वाचन कार्यालयमा भने बिहीबार निर्वाचन सामग्री र मतपत्र पुर्‍याइने तयारी भइरहेको छ। यससँगै चुनावी तयारी चरणमा महत्वपूर्ण कदम पूरा भएको छ र मतदाताका लागि मतदान सहज बनाउन आयोगले आवश्यक व्यवस्थाहरू सुनिश्चित गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय