Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026
Date
बिहि, फाल्गुन १४, २०८२
Thu, February 26, 2026

सर्लाही–४ का उम्मेदवार प्रदीप...

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय...

सर्लाही–४ का उम्मेदवार अमरेशकुमार...

सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः...

काे हुन सर्लाही–४ का...

सर्लाही,१४ फागुन । अहिले ३२ वर्ष मात्रै पुगेका चिकित्सक डा. रजनीश राय यादव सर्लाही–४...

सर्लाही–४ का उम्मेदवार अमनिशकुमार...

सर्लाही,१४ फागुन । नेकपा एमालेले सुरुवातमा सर्लाही प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–४ का लागि रविसिंह...

काे हुन सर्लाही–२ का उम्मेदवार रविन महतो ?

spot_img

सर्लाही,१४ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही-२ मा रविन महतोलाई उम्मेदवार बनाएको छ । रास्वपाले उम्मेदवार बनाएको महतो समाजसेवी पनि हुन् ।

२०४४ माघमा सर्लाहीको कविलासी नगरपालिका–१० मा जन्मेका महतोले स्नातकसम्मको अध्ययन पूरा गरेका छन् । पहिलो पटक प्रतिनिधिसभाको निर्वाचमा उम्मेदवारी दिएका महतोसँग प्रत्यक्ष राजनीतिक अनुभव नभए पनि स्वास्थ्य क्षेत्रमा आवद्ध रहँदै जनस्तरमा विभिन्न स्वास्थ्य शिविरहरू सञ्चालन गरेका कारण जनतामाझ परिचित छन् ।

महतोको सक्रिय राजनीति पृष्ठभूमि नभए पनि समाजका गतिविधिमा उनले देखाउने सक्रिय सहभागी सकारात्मक पक्ष हुन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय