मेष
विवादमा नपर्नुहोस् । चोटपटक र दुर्घटनाको लागि सावधानी हुनु पर्नेछ । लेनदेनमा हतार नगर्नुहोस् । बहुमूल्य चीजहरू सुरक्षित राख्नुहोस् । काम भइरहेकोमा केहि अवरोध...
काठमाडाैँ-
मेष
आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ ।
वृष
शुभ कार्यमा सरिक भईनेछ ।...