21.1 C
Kathmandu
Tuesday, November 29, 2022

अन्तर्राष्ट्रिय महिला दिवस

आज अन्तर्राष्ट्रिय महिला दिवस

काठमाडौं । आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने यो दिवस यस वर्ष पनि ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने नाराका साथ...

राजनीतिक र सार्वजनिक निकायमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्छ: राष्ट्रपति भण्डारी

काठमाडाैं, २४ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनुभएको छ । एक सय ११औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका...

बीरगन्ज: नारी दिवसको अवसरमा पुरुषद्वारा पदयात्रा

बीरगन्ज । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज बीरगन्जमा पुरुषद्वारा पदयात्रा निकालिएको छ । नारी दिवसको अवसरमा बीरगन्जको घण्टाघरबाट निकालिएको पुरुष पदयात्रा नगर परिक्रमा गरि पुण घण्टाघरमा पुगी विभिन्न कार्यक्रम गरिएको हो । महिलाको हकअधिकार सुनिश्चित गर्नका...

Recent posts

Popular categories