वीरगन्ज,१९ असार । आगामी नेपाल प्रिमियर लिग (एनपीएल)का लागि साविक विजेता जनकपुर बोल्ट्सले ७ खेलाडीलाई रिटेन गरेको छ। अघिल्लो संस्करणको उपाधि जितेको बोल्ट्सले बिहीबार सामाजिक सञ्जालमार्फत कप्तान आसिफ शेखसहितका खेलाडीहरूलाई आफ्नो टोलीमा कायम राखेको जानकारी दिएको हो।
रिटेन हुने खेलाडीहरूमा आसिफ शेखका साथै अनिलकुमार साह, ललित राजवंशी, रुपेश सिंह, किशोर महत्तो, शुभ कंशाकार र तुलबहादुर थापा रहेका छन्। यसअघि टोलीमा रहेका हेमन्त धामी, शेर मल्ल, आकाश त्रिपाठी र अरनिको प्रसाद यादवलाई भने बोल्ट्सले रिलिज गरेको छ। यस निर्णयले आगामी एनपीएलमा जनकपुर बोल्ट्सको रणनीति र प्रदर्शनमा कस्तो प्रभाव पर्छ भन्ने कौतुहलता...
काठमाडौं,१७ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो खेलमा चितवन राइनोज र काठमान्डु गुर्खाज् भिड्दैछन् । टीयू मैदानमा चितवन राइनोजले टस जितेर...
काठमाडौँ,१७ मंसिर । काठमाडौँमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) टी २० प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।पहिलो खेल काठमाडौँ गुर्खाज र चितवन राइनोज्बीच...
काठमाडौं,१५ मंसिर । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)...
काठमाडौं,१५ मंसिर । नेपाल प्रिमियर लिग(एनपीएल) को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले पावरप्लेमा ५० रन कटाएको छ ।
१२८ रनको लक्ष्य पछ्याएको जनकपुरका दुवै ओपनर चल्न...
काठमाडौं,१३ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न क्यानडाका कप्तान निकोलस किर्टन नेपाल आइपुगेका छन् ।
विराटनगर किंग्समा अनुबन्ध भएका किर्टन बिहीबार दिउँसो काठमाडौं आइपुगेका...
काठमाडौं, १२ मसिर । घरेलु प्रतिस्पर्धाका निम्ति ८ फ्रेन्चाइज तयार पारी नेपाल क्रिकेट संघ (क्यान)ले शनिबारदेखि त्रिवि मैदानमा सुरु गर्न लागेको नेपाल प्रिमियर लिग...
वीरगन्ज, ११ मसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको टिम जनकपुर बोल्ट्सको लोगोप्रति स्थानीयले अषन्तुष्टि व्यक्त गरेका छन् ।
लोगोमा प्रयोग गरिएको चित्रलाई जनकपुरस्थित...
काठमाडाैं, १० मसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) ले नेपालको पर्यटन प्रवर्द्धन र युवा प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्न प्रत्यक्ष...