spot_img

एनपीएल : जनकपुरका ओपनरद्वय आसिफ र अनिल आउट

spot_img
spot_img

काठमाडौं,१५ मंसिर । जनकपुर बोल्ट्सका दुवै ओपनर आउट भएका छन्। आसिफ शेख ३ बल खेलेर शून्यमै आउट भए भने कप्तान अनिल साह ५ रन बनाएर पेभेलियन फर्किए।

विराटनगरका क्रिस सोलले आसिफलाई बोल्ड गरे भने अनिललाई प्रतिश जिसीले बोल्ड गरे। विराटनगरले जनकपुरलाई १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय