काठमाडौं, ९ वैशाख । शिक्षकको आन्दोलनका बीच राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय गरेको छ।
बोर्डले आवश्यक परे वैकल्पिक संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो। बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले शिक्षक सहभागी नभएमा स्थानीय तह, जिल्ला प्रशासन, शिक्षा इकाइ, प्रदेश कार्यालयका कर्मचारी, निजी तथा क्याम्पस शिक्षकमार्फत परीक्षा सञ्चालन गरिने जानकारी दिए।
‘शिक्षकहरूलाई आह्वान गरेका छौं, तर नआए विकल्प पनि छ,’ शर्माले भने, ‘प्रमुख जिल्ला अधिकारी, पालिका, अन्य संयन्त्रको सहयोगमा परीक्षा सञ्चालन हुन्छ।’
यसपटक कक्षा १२ को...
काठमाडौं, ९ वैशाख । शिक्षकको आन्दोलनका बीच राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने निर्णय...
कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् ।
कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित...