काठमाडौं, ३० चैत्र । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल र कुवेत आमनेसामने हुने भएका छन्। शनिबार नेपाल र आयोजक हङकङबीचको समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपालले १ अंक जोड्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।
तीन खेलमा दुई जित र एक खेल रद्द भएसँगै नेपालको ५ अंक भएको छ। कुवेतले पनि दुई जितसहित ४ अंक जोड्दै फाइनलमा पुगेको हो। समूह चरणको अन्तिम खेल निर्णायक बनेको थियो, जसमा नेपालले फाइनल पुग्ने सम्भावना वर्षाले सहज बनाइदिएको हो।
हङकङविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। हङकङले...
काठमाडौं, ३० चैत्र । हङकङमा जारी चार देशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनलमा नेपाल र कुवेत आमनेसामने हुने भएका छन्। शनिबार नेपाल र आयोजक...
काठमाडौं,१० मंसिर । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले आज आफ्नो तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दै छ ।
जारी खेलमा नेपालले अफगानिस्तानलाई २२९ रनको लक्ष्य दिएको...
काठमाडौँ । नेपियरमा मंगलबार भएको दोस्रो टी-ट्वान्टी क्रिकेट सिरिज खेलमा बंगलादेशलाई डीएल पद्धतिको आधारमा २८ रनले पराजित गर्दै न्युजिल्याण्डले सिरिज एक खेल अगाबै जितेको...
काठमाडौँ । अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी...