काठमाडौं,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् ।
शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । यसअघि उनलाई बैंककस्थित सुवर्णभूमि अन्तर्राष्ट्रिय विमानस्थलस्थलको विशिष्ट कक्षमा थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिटसहितले बिदाइ गरेका थिए ।
त्यसैगरी बिदाइमा थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वली र नेपालका लागि थाइल्यान्डका राजदूत सावापोङ सिरिसोर्न पनि सहभागी थिए ।
काठमाडौं,२३ चैत । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर...
काठमाडौं, २० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक थाइल्यान्ड भ्रमणको अवसरमा नेपाल र थाइल्यान्डबीच विभिन्न समझौतापत्रमा हस्ताक्षर भएको छ ।
परराष्ट्रमन्त्री आरजु...
काठमाडौं,१९ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलवार) थाइल्यान्डको औपचारिक भ्रमणमा प्रस्थान गर्दैछन्। ओली नेतृत्वको प्रतिनिधिमण्डल बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर...