सर्लाही,११ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सात जनामा दादुरा पुष्टि भएको छ । साथै थप २२ जनालाई संक्रमणको सम्भावना रहकाेले उनीहरूको घरमै स्वास्थ्यकर्मीहरूले निगरानी थालेका छन्।
स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख डा. नवलकिशोर झाले दादुरा तीव्र गतिमा फैलने संक्रामक रोग भएको बताएकाछन् र मलङ्गवावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेकाछन्।
उनले भने “हामीले बिरामी फेला परेका क्षेत्रहरूमा निगरानी बढाएका छौं र समुदायमा संक्रमण फैलिन नदिन सक्रिय काम गरीरहेकाछाैँ”
दादुराको प्रकोप नियन्त्रण गर्न र बालबालिकालाई सुरक्षित राख्न मलङ्गवा नगरपालिकाले माघ १२ देखि १६ गतेसम्म विशेष...
सर्लाही,११ माघ । सर्लाहीको मलङ्गवा नगरपालिका–३ मा दादुरा रोगको संक्रमण फैलिएको छ। स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सात जनामा दादुरा पुष्टि भएको छ । साथै...