HomeTagsप्रदर्शन जारी

Tag: प्रदर्शन जारी

करदाता सेवा कार्यालय सिमरा सार्ने...

रौतहट,०२ फागुन । रौतहटको गौरस्थित करदाता सेवा...

करदाता सेवा कार्यालय सिमरा सार्ने निर्णयविरुद्ध दोस्रो दिन पनि प्रदर्शन जारी

रौतहट,०२ फागुन । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरामा सार्ने सरकारी तयारीको विरोधमा सुरु भएको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। आन्दोलनका कारण शनिबार गौर बजार पूर्ण रूपमा बन्द रह्यो भने व्यापारीहरू सडक प्रदर्शनमा उत्रिएका छन्। बिहानदेखि नै बिपी चोक, भन्सार एरियालगायत मुख्य स्थानहरूमा प्रदर्शन गरिएको छ। केही स्थानमा टायर बालेर नाराबाजी गरिएको छ भने बजारका अधिकांश पसल बन्द हुँदा जिल्ला सदरमुकाम सुनसान बनेको छ। सरकारले कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेपछि स्थानीय व्यवसायी आन्दोलित भएका हुन्। गौरमै आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालय पूर्व जानकारीबिना सार्न खोजिएको...

करदाता सेवा कार्यालय...

रौतहट,०२ फागुन । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरामा सार्ने सरकारी तयारीको विरोधमा सुरु भएको आन्दोलन दोस्रो दिन पनि जारी रहेको छ। आन्दोलनका कारण...