Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
HomeTagsबस र मोटरसाइकल

Tag: बस र मोटरसाइकल

जनकपुर-भिठ्ठामोड सडकमा बस र मोटरसाइकल...

जनकपुर,११ चैत । जनकपुर-भिठ्ठामोड सडकखण्डको नन्दनी डेरी...

जनकपुर-भिठ्ठामोड सडकमा बस र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते

जनकपुर,११ चैत । जनकपुर-भिठ्ठामोड सडकखण्डको नन्दनी डेरी नजिकै मोटरसाइकल र बस एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ । मधेस प्रदेश-०२-००५ प ९५९२ नम्बरको मोटरसाइकल र ना ४ ख ५८२२ नम्बरको बस आपसमा ठोक्किएपछि मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। प्रत्यक्षदर्शीका अनुसार बसको गति तीव्र रहेको र मोटरसाइकल अचानक अगाडि परेपछि दुर्घटना भएको हो। स्थानीय तथा प्रहरीको सहयोगमा घाइतेलाई तत्काल अस्पताल पठाइएको छ। यस घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइसकेको छ। स्थानीयहरूले सो क्षेत्रमा सवारी साधनहरूको गति नियन्त्रण गर्नुपर्ने माग गरेका छन्।

जनकपुर-भिठ्ठामोड सडकमा बस...

जनकपुर,११ चैत । जनकपुर-भिठ्ठामोड सडकखण्डको नन्दनी डेरी नजिकै मोटरसाइकल र बस एकआपसमा ठोक्किँदा गम्भीर दुर्घटना भएको छ । मधेस प्रदेश-०२-००५ प ९५९२ नम्बरको मोटरसाइकल...