जनकपुरधाम, असोज १३ गते
जनकपुर : जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ । कोरोनाको महामारीलाई मध्यनजर गर्दै सोमबार बसेको स्थानीय प्रशासन, युवा क्लवहरु, राजनितिकदल र मेला आयोजक समिति सहित सरोकारबालाहरुको बैठकले जनकपुरधाम स्थित माता राजदेवी मन्दिरमा प्रत्येक वर्ष हजारौंको सँख्यामा हुँदै आएको बोका बली यसपाली प्रदान नगर्न सहमति भएको जनाईएको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गरी सोमबार धनुषाका राजनीतिक दलका प्रतिनीधि, प्रदेश सभा सदस्य, सुरक्षा निकाय प्रमुख, नगरपालिकाका प्रतिनिधी, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान...
जनकपुरधाम, असोज १३ गते
जनकपुर : जनकपुरधामको प्रसिद्ध शक्तिपीठ माता राजदेवी मन्दिरमा प्रत्येक बर्ष हुँदै आएको बोकाबली प्रदान कार्यक्रम यसपाली नहुने स्थानीय प्रशासनले जनाएको छ...