HomeTagsराष्ट्रियसभा निर्वाचन

Tag: राष्ट्रियसभा निर्वाचन

मधेसमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी,...

जनकपुर,११ माघ । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य...

मधेसमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी, दिउँसो १ बजेसम्म २९४ मत खस्यो

जनकपुर,११ माघ । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया जारी छ । निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म कुल २९४ मत खसेका छन् । मतदानमा प्रदेशसभा सदस्यतर्फ ९३ जनाले सहभागिता जनाएका छन् भने स्थानीय तहतर्फ २०१ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्यतर्फ मतदान गर्नेहरूमध्ये ३८ जना महिला र ५५ जना पुरुष रहेका छन् । यस्तै, स्थानीय तहतर्फ १०२ महिला र ९९ पुरुष मतदाताले मत खसालेका छन् । यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पनि मतदान गरेका छन् । निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मधेसमा राष्ट्रियसभा निर्वाचनको...

जनकपुर,११ माघ । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया जारी छ । निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म कुल २९४ मत खसेका छन्...