Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026
Date
सोम, माघ २६, २०८२
Mon, February 9, 2026

पर्सा–१ मा हरि पन्तको...

वीरगंज,२५ माघ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नं.–१ का...

अन्तिम ओभरमा चुक्यो नेपाल,...

मुम्बई,२५ माघ  — आईसीसी टी–२० विश्वकप अन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४...

पर्सामा निर्वाचन आचारसंहिता उल्लङ्घनको...

वीरगंज, २५ माघ — पर्सा जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै लागू गरिएको...

टी–२० विश्वकप २०२६ :...

आईसीसी पुरुष टी–२० विश्वकप २०२६ अन्तर्गत ग्रुप ‘C’ को पाँचौँ खेलमा नेपालले दुई...
spot_img

मधेसमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी, दिउँसो १ बजेसम्म २९४ मत खस्यो

spot_img

जनकपुर,११ माघ । मधेस प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान प्रक्रिया जारी छ । निर्वाचन कार्यालयका अनुसार दिउँसो १ बजेसम्म कुल २९४ मत खसेका छन् ।

मतदानमा प्रदेशसभा सदस्यतर्फ ९३ जनाले सहभागिता जनाएका छन् भने स्थानीय तहतर्फ २०१ जनाले मतदान गरेका छन् । प्रदेशसभा सदस्यतर्फ मतदान गर्नेहरूमध्ये ३८ जना महिला र ५५ जना पुरुष रहेका छन् । यस्तै, स्थानीय तहतर्फ १०२ महिला र ९९ पुरुष मतदाताले मत खसालेका छन् ।

यसैबीच मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले पनि मतदान गरेका छन् । निर्वाचन शान्तिपूर्ण रूपमा अघि बढिरहेको निर्वाचन कार्यालयले जनाएको छ ।

spot_img

ताजा अपडेट

लोकप्रिय