पर्सा,१७ चैत । पर्साका ग्रामीण भेगमा चैते धानबालीको रोपाईको समयमा रासायनिक मलको चरम अभाव देखिएको छ। जिल्लाका ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिका र वीरगन्जका केही वडाहरूमा किसानहरूले चैते धानको रोपाई शुरु गरेको एक साताभन्दा बढी भइसक्दा पनि रासायनिक मलको अभाव झेल्नु परेको छ।
धानबाली रोपाईको समयमा डिएपी, पोटास र युरियाजस्ता रासायनिक मलको आवश्यकता पर्दछ। तर, यस क्षेत्रका कृषि सहकारी संस्थाहरूमा यी मलहरूको अभाव रहेको किसानहरूले गुनासो गरेका छन्।
नेपालका लागि रासायनिक मलको वितरक कृषि सामग्री कम्पनी लिमिटेड तथा साल्ट ट्रेडिङ कम्पनी वीरगञ्जमा मल नभएकाले मल उपलब्ध गराउन नसकिएको...
पर्सा,१७ चैत । पर्साका ग्रामीण भेगमा चैते धानबालीको रोपाईको समयमा रासायनिक मलको चरम अभाव देखिएको छ। जिल्लाका ठोरी, जिराभवानी, पटेर्वासुगौली, सखुवाप्रसौनी गाउँपालिका तथा पर्सागढी...