HomeTagsवैदेशिक रोजगारी अन्तरक्रिया

Tag: वैदेशिक रोजगारी अन्तरक्रिया

वीरगन्जमा प्रहरीसँग सुरक्षित वैदेशिक रोजगारी...

वीरगन्ज,२६ माघ । सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जनचेतना...

वीरगन्जमा प्रहरीसँग सुरक्षित वैदेशिक रोजगारी अन्तरक्रिया सम्पन्न

वीरगन्ज,२६ माघ । सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीसँग एकदिने अन्तरक्रिया कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ। नेपाल सरकार र स्वीट सरकारबीचको द्विपक्षीय सम्झौताअनुसार सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत वीरगन्ज महानगरपालिकाको नेतृत्वमा गेटवे होटलमा कार्यक्रम आयोजना गरिएको हो। जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी विनोदप्रसाद पोख्रेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उनले वैदेशिक रोजगारीका क्रममा पीडित बनेका नागरिकको संरक्षण गर्नु राज्य र प्रहरीको दायित्व भएको बताए। वैदेशिक रोजगारीका लागि मेनपावर कम्पनीमार्फत कामदार पठाउने प्रक्रिया कानुनी भए पनि गैरकानुनी दलाल र एजेन्टको सक्रियताले समस्या बढिरहेको उनले उल्लेख गरे। पोख्रेलले राम्रो...

वीरगन्जमा प्रहरीसँग सुरक्षित...

वीरगन्ज,२६ माघ । सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रहरीसँग एकदिने अन्तरक्रिया कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ। नेपाल सरकार र स्वीट सरकारबीचको द्विपक्षीय...