Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026
Date
मङ्ल, पुस २९, २०८२
Tue, January 13, 2026

कांग्रेस विशेष महाधिवेशन :...

वीरगञ्ज २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पक्षधरहरूले निर्वाचन प्रक्रिया धमाधम अघि...

नेपाली कांग्रेसको विशेष महाधिवेशन...

काठमाडौं, २९ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनका लागि निर्वाचन समितिले निर्वाचन तालिका...

गच्छदारले भने कांग्रेस संकटमा,...

वीरगञ्ज , २९ पुस । नेपाली कांग्रेसका वरिष्ठ नेता विजय गच्छदारले पार्टी गम्भीर...

हिमाचलको सोलानमा ग्यास विस्फोट...

भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९...
HomeTagsसहकारी

Tag: सहकारी

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

काठमाडौं, १८ चैत्र । सहकारी, लघुवित्त,...

काठमाडौंमा सहकारी पीडितको प्रदर्शन

काठमाडौं, १८ चैत्र । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्। माइतीघर मण्डलाबाट सुरु गरिएको प्रदर्शन बिजुलीबजारसम्म पुगेको थियो। प्रदर्शनकारीहरूले ‘सहकारीमा बेथिति मच्चाउन पाइँदैन’, ‘वित्तीय माफियाहरू चाहिँदैन’, ‘जनपक्षीय मौद्रिक नीति कायम गर’ जस्ता नारा लगाउँदै सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले सहकारी तथा वित्तीय संस्थामा जम्मा गरेको रकमको ग्यारेन्टी हुनुपर्ने, साँवा र ब्याजसहित फिर्ता गरिनुपर्ने माग गरेका छन्। प्रदर्शनकारीहरूले सरकार र नियामक निकायहरूलाई सहकारी क्षेत्रमा भइरहेको अनियमिततामाथि निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन्। साथै, पीडितहरूको बचत सुरक्षाका लागि प्रभावकारी नीति ल्याउनुपर्ने माग गरिएको छ।

काठमाडौंमा सहकारी पीडितको...

काठमाडौं, १८ चैत्र । सहकारी, लघुवित्त, बैंक तथा मिटरब्याजीबाट ठगिएका बचतकर्ताहरू काठमाडौंमा प्रदर्शनमा उत्रिएका छन्। माइतीघर मण्डलाबाट सुरु गरिएको प्रदर्शन बिजुलीबजारसम्म पुगेको थियो। प्रदर्शनकारीहरूले...