Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026
Date
सोम, फाल्गुन ४, २०८२
Mon, February 16, 2026

आईसीसी टी–२० विश्वकप :...

काठमाडाै,०३ फागुन । आईसीसी टी–२० विश्वकप अन्तर्गत भारत र पाकिस्तानबीचको बहुप्रतिक्षित खेल जारी...

पर्साका ७६ सय बालिकाले...

बीरगन्ज,०३ फागुन । पर्साका ७६ सय बालिकाले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि लक्षित...

एक करोड ९१ लाख...

काठमाडौं,०३ फागुन । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका...

प्रतिनिधिसभा निर्वाचन प्रचारप्रसार फागुन...

बीरगन्ज,०३ फागुन । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि फागुन ४ गतेदेखि १८...
HomeTagsसिंहदरबार

Tag: सिंहदरबार

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं,२४ बैशाख । सुरक्षा परिषद्को बैठक जारी...

सिंहदरबारको चारैतिरका सडकमा गाडी चलाउन...

काठमाडौं,०७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को...

सिंहदरबारमा सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं,२४ बैशाख । सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई, मुख्यसचिव एकनारायण अर्याल, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल प्रतिनिधि लगायतको उपस्थिति छ । भारत र पाकिस्तानबीच बढ्दै गएको युद्धका कारण नेपलामा पर्नसक्ने प्रभावबारे बैठकमा छलफल हुने बुझिएको छ । यसअघि गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । उक्त बैठकले सीमा, विमानस्थल लगायतका क्षेत्रमा सुरक्षा निगरानी बढाउने निर्णय गरेको थियो ।

सिंहदरबारमा सुरक्षा परिषद्को...

काठमाडौं,२४ बैशाख । सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उपस्थितिमा सिंहदरबारमा बैठक जारी छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल,...

सिंहदरबारको चारैतिरका सडकमा...

काठमाडौं,०७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनलाई लक्षित गरी सिंहदरबार वरपर सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार क्षेत्रका चारैतर्फका...

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय...

काठमाडौं,१७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्। सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश...

सिंहदरबारमा तीन प्रमुख...

काठमाडौं,११ चैत । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । केही बेरअघिदेखि सिंहदरबारमा तीन दलका शीर्ष नेताहरुको बैठक जारी छ। बैठकमा अध्यक्ष...