spot_img

प्रधानमन्त्री ओलीद्वारा सर्वदलीय बैठक आज साँझ सिंहदरबारमा

spot_img
spot_img

काठमाडौं,१७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ७ बजे सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका छन्। सभामुख देवराज घिमिरेसँगको छलफलमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी गराएका थिए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गणतन्त्र पक्षधर दलहरुको बैठक बोलाइएको हो । गत शुक्रबार तीनकुनेमा भएको घटना र पछिल्लो समसामयिक राजनीतिक अवस्था लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

spot_img

ताजा अपडेट

लोकप्रिय