Date
सोम, माघ १२, २०८२
Mon, January 26, 2026
Date
सोम, माघ १२, २०८२
Mon, January 26, 2026

वीरगञ्जमा एसबी ट्रेडिङमा प्रहरी...

वीरगञ्जको रेल्वे रोडस्थित एसबी ट्रेडिङ मा प्रहरीले छापा मारेर करिब २५ देखि ३०...

पर्सा–१ मा एमालेको बलियो...

वीरगञ्ज, ११ माघ : पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा यसपटक नेकपा एमालेको...

अन्तरविद्यालय क्रिकेट र फुटबल...

बीरगन्ज,११ माघ । प्याब्सन पर्साको आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय क्रिकेट तथा फुटबल प्रतियोगिताअन्तर्गत...

उज्यालो नेपाल पार्टीलाई थप...

बारा,११ माघ । बारा क्षेत्र नम्बर ३ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्रीय...
HomeTagsअनिल रुंग्टा

Tag: अनिल रुंग्टा

गहवामाइँ मन्दिरमा पूजापाठपछि अनिल रुंग्टाको...

वीरगन्ज,११ माघ । नेपाली कांग्रेसका तर्फबाट पर्सा...

गहवामाइँ मन्दिरमा पूजापाठपछि अनिल रुंग्टाको चुनावी अभियान सुरु

वीरगन्ज,११ माघ । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्। चुनावी गतिविधि प्रारम्भ गर्नुअघि रुंग्टाले वीरगन्जस्थित गहवामाइँ मन्दिरमा पूजापाठ गरेका थिए। धार्मिक अनुष्ठानपछि उनले मतदातामाझ पुग्ने अभियान थालेको उनको सचिवालयले जनाएको छ। रुंग्टाले निर्वाचन लक्षित प्रचारप्रसार, कार्यकर्ता तथा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम सुरु गरिसकेका छन्। आगामी दिनमा निर्वाचन क्षेत्रभर सक्रिय रूपमा चुनावी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको सचिवालयले जनाएको छ। कांग्रेसबाट उम्मेदवार बनेपछि जनताको विश्वास जित्दै विकास र समृद्धिको एजेन्डासहित मैदानमा उत्रिएको रुंग्टाको सचिवालयको भनाइ छ।

गहवामाइँ मन्दिरमा पूजापाठपछि...

वीरगन्ज,११ माघ । नेपाली कांग्रेसका तर्फबाट पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार अनिल रुंग्टाले औपचारिक रूपमा चुनावी अभियान सुरु गरेका छन्। चुनावी...