काठमाडौं। नेपाली क्रिकेट टोलीले विश्वकप छनोटको पहिलो खेलमै हार ब्यहोरेको छ। आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत समूह ‘बी’को पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको हो।
कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा अलआउट हुँदै १२२ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्डले २ विकेट गुमाएर १६.५ ओभरमै लक्ष्य भेट्टायो।
सुरुवाती ब्याटिङ गरेको नेपाललाई सम्झना खड्का र बिन्दु रावलले पहिलो विकेटका लागि ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए। आक्रमक ब्याटिङ गर्दै ११ बलमा २६ रन बनाएर ओपनर खड्का ५.४ ओभरमा पभेलियन फर्किइन्।
दोस्रो विकेट...
काठमाडौं। नेपाली क्रिकेट टोलीले विश्वकप छनोटको पहिलो खेलमै हार ब्यहोरेको छ। आईसीसी टी-२० विश्वकप छनोट अन्तर्गत समूह ‘बी’को पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले...
आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको पहिलो खेलमा नेपालले थाइल्यान्डलाई १ सय २३ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा टस...