काठमाडौं, ३ वैशाख ।आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो जित हासिल गर्दै हङकङलाई ९ विकेटले सहज रूपमा पराजित गरेको छ। मूलपानीस्थित तल्लो क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा नेपालले ११६ रनको सामान्य लक्ष्य १२.३ ओभरमै पूरा गर्दै शानदार जित दर्ता गर्यो।
टस हारेर पहिले ब्याटिङ गरेको हङकङ ४६.२ ओभरमा ११५ रनमै समेटियो। कप्तान शिव माथुरले ११६ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६३ रन बनाए। अन्य ब्याटरमध्ये अर्या पन्जावनीले १३, विर माथुरले १२ र ह्यारी थोमस होड्सनले १० रन जोडे भने बाँकी ब्याटर दोहोरो...
काठमाडौं, ३ वैशाख ।आईसीसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत नेपालले आफ्नो तेस्रो जित हासिल गर्दै हङकङलाई ९ विकेटले सहज रूपमा पराजित गरेको छ।...