उदयपुर,३१ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा शनिबार बिहान दुई महिलाको घाँटीबाट सुनको सिक्री लुटेर भाग्दै गरेका एक युवकलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। पर्सा,बीरगन्ज महानगरपालिका–२ का १९ वर्षीय सचिन राजपुतलाई प्रहरीले भाग्दै गर्दा बाटैबाट नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय, उदयपुरका अनुसार राजपुतले चौदण्डीगढी नगरपालिका–४ स्थित शनिबारे बजारमा बिहान करिब ९:४५ बजे बाटो हिँडिरहेका दुई स्थानीय महिलाको घाँटीमा रहेको सुनको सिक्री लुछेर भागेका थिए।
उनले एक महिलाको १२ आना र अर्कीको १० आना तौलका गरी दुई थान सिक्री लुटेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोलीले उनलाई भाग्दै गरेको...
उदयपुर,३१ जेठ । उदयपुरको चौदण्डीगढी नगरपालिकामा शनिबार बिहान दुई महिलाको घाँटीबाट सुनको सिक्री लुटेर भाग्दै गरेका एक युवकलाई प्रहरीले तत्कालै पक्राउ गरेको छ। पर्सा,बीरगन्ज...
काठमाडौँ, १९ चैत्र । जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले विशेष सूचनाका आधारमा गरिएको अपरेशनमा ३५.८५० किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। कटारी...
उदयपुर, १७ चैत्र । उदयपुर जिल्ला प्रहरी कार्यालयले शनिबार राति ऐतिहासिक रूपमा ठूलो परिमाणको प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। बेलका नगरपालिका-६ असारे...