HomeTagsएनपिएल

Tag: एनपिएल

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा...

महोत्तरी,१३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)...

जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड...

काठमाडौं,१२ पुस । नेपाल प्रिमियर लिग एनपीएलको...

एनपीएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’

महोत्तरी,१३ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करण विजेता जनकपुर बोल्ट्सका खेलाडीहरु महोत्तरीमा आज आयोजित ‘ट्रफी परेड’मा सहभागी भएका छन्। मधेस प्रदेशका सबै जिल्लामा विजयोत्सव मनाउने क्रममा आज यहाँ आइपुगेको उक्त टोलीलाई मटिहानीका नगरबासीले भव्य स्वागत गरे । मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल, जनप्रतिनिधि र नगरबासीले विजेता टोलीको स्वागत गरेका थिए। विजेता टिमका खेलाडीलाई फूलका माला तथा दोसल्ला ओढाएर नगरप्रमुख मण्डलले स्वागत गरे । खेलाडीलाई ट्रफीसहित मटिहानी नगर परिक्रमा गराइएको थियो। खेलाडीको स्वागतमा मुलुककै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालय (गुरुकुल) मटिहानीका वटुकले न्यानो स्वागत गरेका थिए। नगर परिक्रमाका क्रममा...

सुदूरपश्चिमसँग हार्दा पनि...

काठमाडौं,०१ पुस । एनपीएलमा सुदूरपश्चिम रोयल्सले कर्णालीलाई पराजित गरेसँगै एनपीएलको प्लेअफ समिकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा सुदूरपश्चिमले...

एनपिएल : समुह...

काठमाडौँ,०१ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आज सुदुरपश्चिम रोयल्स र कर्णाली याक्स भिड्दैछन । समुह चरणको यो अन्तिम खेलले प्ले–अफ्मा पुर्‍याउने चौथो...

एनपीएल : पोखराविरुद्ध...

काठमाडाैं,३० मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को २७औं खेलमा सुदूरपश्चिमले सानदार जित हात पार्यो ।पोखरालाई ५ रनले हराउँलै सुदूरपश्चिमल जित हात पारेको हो...

एनपिएल : सुदूरपश्चिमले...

काठमाडौं,३० मंसिर । नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारि २० ओभरमा...

पोखराले सुदूरपश्चिमविरुद्ध पहिला...

काठमाडौं,३० मंसिर । पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिगमा पोखराका...

एनपीएल : चितवनले...

काठमाडौं,२९ मंसिर । कप्तान कुशल मल्लको अर्धशतकप्रेरित चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार कीर्तिपुरस्थित...

जनकपुरलाई पहिलो सफलता,ललित...

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पहिलो सफलता मिलेको छ। चितवन राइनोजका विपिन रावल ३ रनमा आउट भएका छन्। जनकपुरका ललित राजबंशीले उनको विकेट लिएका...

एनपीएल : जनकपुरविरुद्ध...

काठमाडौँ ,२९ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । चितवनका कप्तान कुशल मल्लले...

१३९ रनको लक्ष्य...

काठमाडौं, २९ मसिर । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज बिहानको खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजलाई १३९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित...