spot_img

जनकपुरलाई पहिलो सफलता,ललित राजबंशीले लिए विकेट

spot_img
spot_img

काठमाडौं,२९ मंसिर । जनकपुर बोल्ट्सलाई पहिलो सफलता मिलेको छ। चितवन राइनोजका विपिन रावल ३ रनमा आउट भएका छन्। जनकपुरका ललित राजबंशीले उनको विकेट लिएका हुन्।

चितवन राइनोजले टस जितेर जाकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपाल प्रिमियर लिग एनपीएलको जारी दोस्रो खेलमा चितवनका कप्तान कुशल मल्लले ब्याटिङ गर्ने निर्णय लिएका हुन ।

प्लेअफ सम्भावना कायम राख्न चितवन जित्नैपर्ने दबाबमा छ भने जनकपुर यसअघि नै प्लेअफमा पुगिसकेको छ। प्ले अफमा पुग्ने जनकपुर पहिलो टोली पनि हो ।

spot_img

ताजा अपडेट

लोकप्रिय