HomeTagsएन्टा

Tag: एन्टा

एशोशिएशन आफ तराईयन इन अमेरिका...

जनकपुरधाम,मंसिर २१ । अमेरिकामा रहेका मधेशीहरुको संस्था एशोशिएशन...

एशोशिएशन आफ तराईयन इन अमेरिका (एन्टा) द्वारा जनकपुरधाममा राहत वितरण

जनकपुरधाम,मंसिर २१ । अमेरिकामा रहेका मधेशीहरुको संस्था एशोशिएशन आफ तराईयन इन अमेरिका (एन्टा)ले जनकपुरधाममा राहत वितरण गरेको छ। जनकपुरधामस्थित रेल्वे स्टेशन एरियामा कोरोनाका कारण प्रभावित परिवारलाई राहत वितरण गरिएको एन्टाले जनाएको छ। जनता समाजवादी पार्टी (जसपा)का नेता एवं प्रदेश सभा सदस्य परमेश्वर साहलाई प्रमुख अतिथि बनाइ राहत वितरण भएको छ। जसमा अधिकांश जसपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो। राहतमा खाद्यान्न र जाडो छल्न कपडा वितरण गरिएको हो। एन्टाले आर्थिक सहयोग संकलन गरी तराई–मधेशमा हुने विपद्लगायतका कार्यमा वितरण गर्ने गरेको छ।

एशोशिएशन आफ तराईयन...

जनकपुरधाम,मंसिर २१ । अमेरिकामा रहेका मधेशीहरुको संस्था एशोशिएशन आफ तराईयन इन अमेरिका (एन्टा)ले जनकपुरधाममा राहत वितरण गरेको छ। जनकपुरधामस्थित रेल्वे स्टेशन एरियामा कोरोनाका कारण प्रभावित परिवारलाई...