आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
आइत, अशोज १४, २०८०
Sun, October 1, 2023
22.1 C
Kathmandu
22.1 C
Kathmandu
27.4 C
Birgunj

एशोशिएशन आफ तराईयन इन अमेरिका (एन्टा) द्वारा जनकपुरधाममा राहत वितरण

सिफारिस

जनकपुरधाम,मंसिर २१ । अमेरिकामा रहेका मधेशीहरुको संस्था एशोशिएशन आफ तराईयन इन अमेरिका (एन्टा)ले जनकपुरधाममा राहत वितरण गरेको छ।

- Advertisement -

जनकपुरधामस्थित रेल्वे स्टेशन एरियामा कोरोनाका कारण प्रभावित परिवारलाई राहत वितरण गरिएको एन्टाले जनाएको छ।

- Advertisement -

जनता समाजवादी पार्टी (जसपा)का नेता एवं प्रदेश सभा सदस्य परमेश्वर साहलाई प्रमुख अतिथि बनाइ राहत वितरण भएको छ। जसमा अधिकांश जसपाका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

राहतमा खाद्यान्न र जाडो छल्न कपडा वितरण गरिएको हो।

एन्टाले आर्थिक सहयोग संकलन गरी तराई–मधेशमा हुने विपद्लगायतका कार्यमा वितरण गर्ने गरेको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -