जनकपुरधाम, मंसिर ८। जनकपुरधाममा एसिड आक्रमणमा बाट घाइते भएकी आरतीसाह अदालती बयान अस्पतालमै गर्ने व्यवस्था मिलाउन माग गरेकी छिन्।
तेजाब आक्रमण विरुद्धको अभियानमा रहेको उज्जवल विक्रम थापाले साह बयानका लागि धनुषा जिल्ला अदालत जान सक्ने अवस्था नरहेकाले छिटोछरितो न्यायका लागि बयान अस्पतालमै लिने व्यवस्था मिलाउन न्यायालयसँग माग गरेका हुन्।
गत कात्तिक २९ गते जनकपुरधाम उपमहानगरपालिका–७ की २६ वर्षीया आरतीमाथि तेजाब आक्रमण भएको थियो। उनको हाल कीर्तिपुर स्थित अस्पतालमा उपचार भइरहेको छ। उनको अनुहार र छातीको भाग तेजाबका कारण जलेको छ।
तेजाब आक्रमणमा संलग्नलाई नयाँ कानुन अनुसार हदैसम्मको सजाय हुनु पर्ने र न्याय...
जनकपुरधाम, मंसिर ८। जनकपुरधाममा एसिड आक्रमणमा बाट घाइते भएकी आरतीसाह अदालती बयान अस्पतालमै गर्ने व्यवस्था मिलाउन माग गरेकी छिन्।
तेजाब आक्रमण विरुद्धको अभियानमा रहेको उज्जवल...