HomeTagsकंगो

Tag: कंगो

कंगोमा डुंगामा आगलागी, १४८ जनाको...

किन्सासा,०६ बैशाख । प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंगलबार...

कंगोमा डुंगामा आगलागी, १४८ जनाको मृत्यु

किन्सासा,०६ बैशाख । प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंगलबार भएको डुंगा दुर्घटनामा १४८ जनाको ज्यान गएको छ । अधिकारीहरूले सय भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका जनाएका छन् । देशको उत्तर-पश्चिममा रहेको कंगो नदीमा इन्धन बोकेको काठको डुंगामा आगलागी भएको थियो । त्यसलगत्तै उक्त डुंगा पल्टिएको थियो । डुंगामा करिब ५ सय यात्रु सवार थिए । नदी आयुक्त कम्पिटेन्ट लोयोकोले एक व्यक्तिले डुंगामा खाना पकाउँदै गर्दा आगो फैलिएको थियो । त्यसलगत्तै नदीमा हाम फालेका महिला र बालबालिकासहित धेरै यात्रुले पौडिन नसकेर ज्यान गुमाएका हुन् । उनका अनुसार दर्जनौंलाई जीवितै उद्दार गरिएको थियो...

कंगोमा डुंगामा आगलागी,...

किन्सासा,०६ बैशाख । प्रजातान्त्रिक गणतन्त्र कंगोमा मंगलबार भएको डुंगा दुर्घटनामा १४८ जनाको ज्यान गएको छ । अधिकारीहरूले सय भन्दा बढी व्यक्ति अझै बेपत्ता रहेका...