काठमाडौँ । चीन सरकारले नेपाललाई तत्काल १० लाख डोज कोरोना खोप अनुदान दिने भएको छ।
काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्छीका अनुसार चिनियाँ राष्ट्रपति सी चिनजिङले बुधबार दिउँसो यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीसँग टेलिफोन कुराकानी गरेलगत्तै चिनियाँ राष्ट्रपतिले नेपाललाई तत्काल १० लाख डोज कोरोना खोप दिने घोषणा गरेको हो।
आज दिउँसो राष्ट्रपति भण्डारीले चिनियाँ समकक्षी सी चिनफिङसँग पौने घन्टा टेलिफोन वार्ता भएको थियो । वार्तामा राष्ट्रपति भण्डारीले खोपको लागी अनुरोध गरेकी थिइन ।
चीनले यसअघि नेपाललाई ८ लाख डोज कोरोनाविरूद्धको खोप अनुदान दिएको थियो।
काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीन सरकारले नेपाललाई पाँच लाख डोज खोप उपलब्ध गराउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उत्तरी छिमेकी...
काेरोनाविरुद्धको खोप ल्याउने टुंगो लाग्न बाँकी भए पनि सरकारले पहिलो चरणमा खोप लगाउनुपर्ने व्यक्ति पहिचान गर्न व्यक्तिगत विवरण संकलन सुरु गरेको छ । सरकारले...
काठमाडौं । कोरोना भाइरसविरुद्ध बनाइएको भ्याक्सिनबाट एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायल स्थगित गरेको छ ।
अक्सफोर्ड युनिभर्सिटीले उत्पादन गरेको भ्याक्सिनको व्यग्र प्रतिक्षा...
काठमाडौं । कोरोना बीमाको मापडदण्डमा भएको व्यवस्थाअन्तर्गत बीमा दाबीका लागि हाल भएको व्यवस्थामा थप परिमार्जन गर्ने विषयमा छलफल भएको छ । कोरोना बीमालाई थप...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अस्ट्राजेनिकाले तयार पारेको कोभिड–१९ विरुद्धको खोपको क्लिनिकल परीक्षण संयुक्तराज्य अमेरिकामा तेस्रो चरणमा प्रवेश गरेको बताएका छन् । उनले...
भैरहवाका एक आयुर्वेदाचार्यले काेराेना विरूद्धकाे औषधी आफुले तयार पारेकाे दाबी गरेका छन् ।
आयुर्वेदाचार्य डा. बद्री गौतमले आफूले तयार पारेको जडीबुटी औषधिबाट कोरोना भाइरस संक्रमणका...
काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप बनाउनका लागि विश्व शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा भइरहेको बेला खोप ट्रायलका लागि अल्पविकसित राष्ट्रहरूबीच पनि प्रतिस्प्रर्धा देखिन थालेको छ...