काठमाडौं,१८ जेठ । छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । देशभरि ३ हजार ५७८ जना संक्रिय संक्रमितको उपचार भइरहेको छ भने १ हजार ८१८ जना कोरोनामुक्त भएका छन् ।
भारतीय स्वास्थ्य मन्त्रालयले १२ जेठमा १५ राज्यमा कुल १ हजार ९ जना सक्रिय कोरोना संक्रमित रहेको तथ्यांक सार्वजनिक गरेको थियो । पछिल्लो ६ दिनमा कोरोना संक्रमितको संख्या तीन गुणा बढी देखिएको हो । यसअघि १५ राज्यमा कोरोना संक्रमित फेला परेको थियो । तर, पछिल्लो...
काठमाडौं,१८ जेठ । छिमेकी मुलुक भारतमा कोभिड-१९ संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या ह्वात्तै...
वीरगन्ज,१४ जेठ । भारतमा कोरोना भाइरस संक्रमण पुनः फैलिएपछि नेपालमा पनि सतर्कता अपनाइएको छ। विशेष गरी भारतसँगको प्रमुख नाकाहरुमा सतर्कता अपनाईएको हो । भारतसँग...
जनकपुर ,मंसिर ४ । धनुषामा कोरोना संक्रमणबाट एक जनप्रतिनिधिको मृत्यु भएको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर-६ का वडाध्यक्ष बन्दे बहादुर मोक्तानको कोरोना संक्रमणबाट...