उदयपुर,२३ बैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीमा आएको बाढीले जन्ती पुर्याएर फर्किँदै गरेको बस बगाएको छ। सोमबार राति ११ बजे सिवाईबाट सप्तरीमा जन्ती पुर्याएर फर्कने क्रममा बराहक्षेत्र यातायातको को १ ख ४७५३ नं. यात्रुबाहक बस नदीमा फसेर डुबेको हो।
इलाका प्रहरी कार्यालय सिवाईका असई जगदिशप्रसाद मेहताका अनुसार बसमा चालक र सहचालक मात्रै थिए र उनीहरू सकुशल छन्। बस निकाल्न क्रेन मगाइएको छ। बस धरान–बेल्टार रूटमा चल्ने न्यू प्रतिसारा यातायातमार्फत सञ्चालित हो।
तर, यो घटना त्रियुगा नदीमा हरेक बर्खामा देखिने पुरानै समस्याको पुनरावृत्ति हो। सिवाई–बेल्हा जोड्ने पक्की...
उदयपुर,२३ बैशाख । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई–बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीमा आएको बाढीले जन्ती पुर्याएर फर्किँदै गरेको बस बगाएको छ। सोमबार राति ११...